सामग्रीमा जानुहोस्

घस्नु

Wiktionaryबाट

घस्नु

सकर्मक क्रिया

स॰ क्रि॰ [सं॰घर्ष्+नु] १. बिस्तारै दल्नु वा रगड्नु । २. मालिस गर्नु; तेल लगाउनु । ३. लिप्नु (घर, चुलो, आँगन इ॰) ।

  1. अङ्ग्रेजी: