घसेट्नु
स्वरूप
घसेट्नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [सं॰ घृष्टे १. चाँडो–चाँडो लेख्नु; घसिट लेख्नु । २. घसार्नु; घिसार्नु । > घसेटाइ— ना॰ घसेट्ने काम वा प्रक्रिया । घसेटाइनु— क॰ क्रि॰ घसेट्ने काम गरिनु । घसेटाउनु— प्रे॰ क्रि॰ घसेट्न लाउनु; छिटो–छिटो लेखाउनु । घसेटिनु— क॰ क्रि॰ घसेट्ने काम गरिनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: