घल्ल
स्वरूप
घल्ल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ घल्+ल] पेटमा वायु भरिएर कराउने किसिमले; तरल पदार्थ पोखिँदा वा खन्याउँदा शब्द निस्कने गरी । ~ घल्ल— क्रि॰ वि॰ त्यस्तो शब्द आइरहने किसिमले ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: