घर्ष
स्वरूप
घर्ष
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. रगडाइ; रगेडा; रगड्ने काम; घर्षण । २. पिँध्ने काम; पिँधाइ । > घर्षक— वि॰ १. रगड्ने; घोट्ने । २. पिँध्ने । घर्षण— ना॰ १. रगड्ने काम; रगेडाइ; घोटाइ । २. पिँध्ने काम; पिँधाइ । ३. कुनै ठोस पदार्थ ढल्दा निस्कने सापेक्ष शक्ति । घर्षित— वि॰ १. घोटिएको; रगेडिएको; दलिएको । २. पिँधिएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: