घर्कनु
स्वरूप
घर्कनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ १. घट्तै जानु; सिद्धिँदै जानु; घहरिनु । २. खस्कनु; अवनति हुनु । ३. ढल्कनु; बित्तै जानु । ४. एक ठाउँबाट अर्को ठाउँमा सुइँकिनु; भाग्नु । > घर्काइ— ना॰ घर्कने काम वा प्रक्रिया । घर्काइनु— क॰ क्रि॰ घर्कन लाइनु । घर्काउनु— प्रे॰ क्रि॰ घर्कन लगाउनु । घर्काहट— ना॰ घर्कने काम वा अवस्था ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: