घरेलु
स्वरूप
घरेलु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [घर+एलु] १. घरको; घरसम्बन्धी; घरायसी । २. घरमा पालिने वा पालिएको; घरपालुवा । ~ इलम— ना॰ आ६नै घरमा बसी–बसी गर्न सकिने सानो खालको उद्योग वा शिल्प; घरेलु उद्योग । ~ उद्योग— ना॰ १. घरेलु इलम; घरमा स्थापना गर्न सकिने वा घरधन्दाको कामबाट फुर्सत भएका बेला काम गरिने ससानो उद्योग; परम्परागत प्रविधिअनुसार जात– जातविशेषले प्रयोग गर्दै आएका ससाना उद्योग । २. बढीमा दुई लाखसम्मको स्थिर पुँजी लगानी गरेर चलाइने उद्योग; कुटीर उद्योग ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: