घरसार

Wiktionaryबाट

घरसार

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [घर+सार] १. घरायसी काम; घरधन्दा । २. घरगृहस्थी; घरजम; घरायस । — को— वि॰ घरमा गरिएको वा लेखिएको (लिखत॰; घरसम्बन्धी ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: