घरभेटी
स्वरूप
घरभेटी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू घरपट्टी] १. घरजग्गाको धनी; घरको मालिक; घरबेटी । २. भाडा तिरेर घरमा बस्नेहरूले घरधनीलाई भन्ने शब्द; घरपट्टी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: