घरङ्घाट

Wiktionaryबाट

घरङ्घाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [घर न घाटे १. घरगृहस्थी बिग्रँदै गएको अवस्था; आर्थिक स्थिति घर्कँदै गएको चाल; ओरालो लाग्ने काम; अवनति । २. सर्वनाश; सत्यानाश । घर जग्गा— ना॰ [घर+जग्गो घर र खेतबारी । ~ कर— ना॰ घर र जग्गामा लाग्ने नियम–कानुनबमोजिमको निर्धारित कर । —

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: