घमन्ड
स्वरूप
घमन्ड
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ आफआ६नो बुद्धि, बल र सामर्थ्यलाई बेसी महत्त्व दिएर अरूलाई हेय ठानिने अहंभावनाको अनुचित तथा उग्र रूप; अभिमान; सेखी; तुजुक, अहङ्कार; मैमत्ता । > घमन्डी— वि॰ घमन्ड भएको; घमन्ड गर्ने; तुजुकी; सेखीवाल; अभिमानी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: