घन्कनु

Wiktionaryबाट

घन्कनु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

अ॰ क्रि॰ [घनक्क+नु] १. धेरै जनाले एकैसाथ बोल्दा, पाठ गर्दा वा लोली मिलाउँदा ठूलो आवाज आउनु; धेरै बाजा एकै चोटि बज्दा ठूलो स्वर निस्कनु । २. रन्को छुट्नु; प्रतिध्वनि निस्कनु । > घन्काइ— ना॰ घन्कने क्रिया वा प्रक्रिया । घन्काइनु— क॰ क्रि॰ घन्कने पारिनु । घन्काउनु— प्रे॰ क्रि॰ घन्नघन्न आवाज निकाल्नु; घन्कने पार्नु । घन्किनु— अ॰ क्रि॰ घन्न आवाज निस्कनु; घन्कनु । घन्को— ना॰ घन्केको ध्वनि; घन्काइ; रन्को । घन्क्याइ— ना॰ घन्किने क्रिया वा प्रक्रिया । घन्क्याइनु— क॰ क्रि॰ घन्किने पारिनु । घन्क्याउनु— प्रे॰ क्रि॰ घन्किने पार्नु; घन्किन लाउनु । घन्क्याहट— ना॰ घन्कने चाल वा किसिम; घन्क्याइ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: