घनीभाव

Wiktionaryबाट

घनीभाव

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. गाढा हुनाको भाव; घनत्व, घनता । २. एकै ठाउँमा थुप्रो लाग्ने काम; केन्द्रीभूत भाव ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: