घनरस

Wiktionaryबाट

घनरस

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. आकाशबाट परेको पानी; जल । २. अरक; रक्सी । ३. कपूर । ४. हात्तीलाई लाग्ने एक प्रकारको रक्तरोग ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: