घनफल
स्वरूप
घनफल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. लम्बाइ, चौडाइ र मोटाइ वा गहिराइको गुणनफल । २. कुनै अङ्कलाई त्यही अङ्कले पालैसित दुई पटक गुणन गर्दा निस्कने गुणनफल । घन फुट— ना॰ [घन+फुट] १ ह् १ ह् १ अर्थात् उचाइ, चौडाइ र मोटाइ वा गहिराइ एकएक फुट भएको वस्तु वा त्यस्तो नाप; क्युबिक फुट । घन मण्डल— ना॰ [सं॰] पृथ्वीको बनोटमा सबभन्दा भित्रपट्टिको खण्ड । घन मिटर— ना॰ [घन+मिटर] उचाइ, चौडाइ र गहिराइ वा मोटाइ सबै एकएक मिटर भएको वस्तु वा नापो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: