घनत्व

Wiktionaryबाट

घनत्व

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. घनता । २. कुनै नापको एकाइभित्रको सङ्ख्या; कुनै वस्तुको लम्बाइ, चौडाइ, मोटाइ वा गहिराइको परिमाण वा औसत नापो । — वाद— ना॰ १. साहित्यमा, लम्बाइ, चौडाइमात्र नभएर गहिराइमा विश्वास गर्ने र कलात्मक एकतामा सम्पूर्णता हुनुपर्छ भन्ने, अनि मूर्ततामाभन्दा अमूर्ततामा विश्वास गर्ने एक सिद्धान्त । २. विश्वसाहित्यमा देखा परेको र नेपालीमा तेस्रो आयामको साहित्यिक दर्शन बनेको त्यसै व्यापकतालाई अँगाल्न खोज्ने वाद वा सिद्धान्त । — वादी— वि॰ घनत्ववादमा कलाको निर्माण गर्ने; घनत्ववादको अनुयायी ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: