घनघोर
स्वरूप
घनघोर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. उत्पातको; ज्यादै घना; धेरै बाक्लो । २. भयङ्कर; भीषण; डरलाग्दो; धूमधामको । ना॰ ३. बादलको गर्जाहट; मेघको गर्जना । ४. डरलाग्दो आवाज । घन चक्कर— ना॰ [सं॰ घन+चक्र] १. ठूलो भ्रम; भयङ्कर भूल । २. झमेला; झन्झट; टन्टा । ३. छुकछुके मानिस; अस्थिर वा चञ्चल बुद्धिको व्यक्ति । वि॰ ४. मूर्ख; बेकुफ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: