घतविघत

Wiktionaryबाट

घतविघत

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ घात+विघात] राम्रो वा नराम्रोको छुकविचार । घत लाग्नु— टु॰ चित्त बुझ्नु; चाख लाग्नु; मन पर्नु । (उदा॰— लोककथा बालकहरूका लागि साह्रै घतलाग्दो हुन्छ॰ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: