सामग्रीमा जानुहोस्

घतघत

Wiktionaryबाट

घतघत

अकर्मक क्रिया

क्रि॰ वि॰ [अ॰ मू॰ घत्+अ (बि॰)] गाग्राबाट एकै चोटि पानी खन्याउँदा शब्द निस्कने चालमा । > घतघतिनु— अ॰ क्रि॰ घतघत हुनु । घतघती— क्रि॰ वि॰ अझ शीघ्र घतघत हुने गरी । घतघत्याइ— ना॰ घतघत्याउने काम वा प्रक्रिया । घतघत्याइनु— क॰ क्रि॰ घतघत पारिनु वा गराइनु ।

  1. अङ्ग्रेजी: