घण्टाघर

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

समयको जानकारी दिन टुप्पामा ठूलाठूला र घण्टा सहितका घडीहरू भएको अग्लो सार्वजनिक घर

उदाहरण[सम्पादन गर्नुहोस्]

धरानमा एउटा घण्टाघर बनेको छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Clock Tower