घण्टाकर्ण
स्वरूप
घण्टाकर्ण
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. श्रावण कृष्ण चतुर्दशीका साँझमा पूजा गरिने एक रात्रिचर वा कल्पित राक्षस; गठेमङ्गल । २. कानमा घण्ट बाँधेर हिड्ने व्यक्ति । ~ चतुर्दशी— ना॰ श्रावण कृष्ण चतुर्दशी । घण्टा घर— ना॰ [घण्टा+घर] सर्वसाधारणलाई समयको ज्ञान दिलाउन केही प्रमुख स्थानमा बनाइएको चारैतिर घडी जडिएको अग्लो भवन; घण्टाको आवाज टाढासम्म पुग्ने गरी बनाइएको घडी जडिएको अग्लो घर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: