घण्टा
नाम
ना॰ [सं॰] १. अढाई घडीको समय; साठी मिनेटको समय; दिनरातको चौबीस भागको एक भाग । २. हातले हल्लाउँदा लङ्गुर ठक्कर खाएर बज्ने एक बाजा; घण्ट ।