घटेसी

Wiktionaryबाट

घटेसी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [घाँटी+एसी] १. घाँटीमा लाइने पोतेको छोटो र सानो माला; मुगाको माला । २. घाँटीमा कसिएको डोरी; पासो । ३. ठूलो सङ्कट ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: