सामग्रीमा जानुहोस्

घटी

Wiktionaryबाट

घटी

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] १. चालीस पलाको समय; चौबीस मिनेटको अवधि; घडी । २. घण्टा, मिनेट आदि सूचित गर्ने यन्त्र; घडी । ३. सानो घडा । वि॰ [घट्+ई] कम; थोरै; न्यून; अल्प । ~ बढी— ना॰ सानोठूलो; घटबढ; कमबेसी ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: short; less; little; scanty; small; few; minus
"https://ne.wiktionary.org/w/index.php?title=घटी&oldid=80620" बाट अनुप्रेषित