सामग्रीमा जानुहोस्

घटिया

Wiktionaryबाट

घटिया

विशेषण

वि॰ [घट्+इयो १. कमसल खालको; कम्ती मूल्यको । २. खराब; नजाती ।

  1. अङ्ग्रेजी: inferior; low value; cheap; bad