सामग्रीमा जानुहोस्

घटित

Wiktionaryबाट

घटित

विशेषण

वि॰ [सं॰] १. घटना घटेको वा भएको । २. बनाइएको; रचित । ३. लक्ष्यमा लक्षण मिलाइएको । ४. अर्थ ठीक भएको ।

  1. अङ्ग्रेजी: