घटाघट
स्वरूप
घटाघट
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [घट्+आ+घट्] १. मालसामान लिलाम गर्दा वा लिँदा–दिँदा एकले अरूको दाँजोमा कम गर्ने वा घटाउने काम । २. सिकिस्त बिरामी भएको स्थिति; आखिरी अवस्था; घिटीघिटी । श्र घटाघटी— ना॰ घटाघट ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: