सामग्रीमा जानुहोस्

घटाइ

Wiktionaryबाट

घटाइ

कर्मवाच्य क्रिया

ना॰ [रू घट् (+आइ॰] १. घट्ने वा घटी हुने क्रिया– प्रक्रिया । २. घटना घट्ने वा मिल्ने क्रिया–प्रक्रिया । > घटाइनु— क॰ क्रि॰ १. घट्ने पारिनु; कम गरिनु । २. घटना घट्ने पारिनु; दाँज्ने वा मिल्ने गराइनु ।

  1. अङ्ग्रेजी: