घटवारे
स्वरूप
घटवारे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [घाट+वार+ए] १. घाटमा बस्ने व्यक्ति; घाटे । २. खोला, नदीमा डुङ्गा तार्ने व्यक्ति; माझी; मलाहा । ३. घाटको ठेक्का उठाउने वा जम्मा गर्ने व्यक्ति । ४. वनजाँचको चौकीमा बस्ने कर्मचारी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: