घटनाक्रम

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

घटनाको सिलसिला वा क्रम; घटनाको श्रृङ्खला

उदाहरण[सम्पादन गर्नुहोस्]

१. वर्तमान घटनाक्रमको विकास एकाएक भएको होइन।

२. उनीहरूले नेपालको राजनीतिक घटनाक्रमको अध्ययन गरिरहेको बताएका छन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Chronology