घचघच्याइनु
स्वरूप
घचघच्याइनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]कर्मवाच्य क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]क॰ क्रि॰ बारबार घचेटिनु । घचघच्याउनु— स॰ क्रि॰ १. बारबार हल्लाउनु; फेरिफेरि घचेट्नु वा ठेल्नु । २. बिउँझाउनलाई बारबार शरीरमा धक्का दिनु वा हल्लाउनु । ३. खोल्नका लागि झ्यालढोका आदि हल्लाउनु । घचघच्याहट— ना॰ घचघच्याउने किसिम, क्रिया वा स्थिति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: