घचक्क
स्वरूप
घचक्क
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [अ॰ मू॰ घच्श्र घचक्+क] कुनै वस्तु एकाएक रोकिने वा अडिने किसिम; घचक शब्द र वेग आउने गरी । (उदा॰)— मोटर घचक्क रोकियो॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: