सामग्रीमा जानुहोस्

घच

Wiktionaryबाट

घच

नाम

ना॰ १. पोखिन, ढोलिन, लोटिन आदि सम्भव हुने अप्ठेरो ठाउँ; धराप । २. थिचाइ, ठेलाइ आदि जनाउने शब्द; घच्चा । ३. कुनै कुराको विचार; जोखना ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=घच&oldid=51083" बाट अनुप्रेषित