घग्गेरानी

Wiktionaryबाट

घग्गेरानी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ वरिपरि केटाकेटीको घेरा लाग्ने र बीचमा बसेका नाइकेले आ६ना गोडा छुँदै 'यति यति पानी' भन्दा घेरा लागेर बस्नेहरूले क्रमैसँग तलदेखि माथिसम्मका विभिन्न अङ्ग देखाउँदै 'घग्गेरानी' भनेर खेल्ने एक खेल । (यस खेलमा नाइकेले टाउकामा हात पुथ्याएपछि अरू सबै भाग्छन् । नाइके तिनीहरूलाई लखेट्छ॰ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: