घकालो
नाम
ना॰ बारबाट भित्र नछिरोस् भन्नाका निम्ति काठको त्रिकोणाकार जस्तो बनाई सुँगुरका घाँटीमा लगाइने वस्तु; एक प्रकारको पेरुङ्गो ।