ग्रास

Wiktionaryबाट

ग्रास

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. खाँदाखेरि एक पटकमा मुखमा हालिनेजति भोज्य वस्तु; गाँस; बुजो । २. निल्ने काम । ३. समात्ने वा पक्रने काम; ग्रहण । ४. ग्रस्त अंशको दृष्टिबाट भनिने, चन्द्र वा सूर्यको ग्रहणको स्थिति (खण्डग्रास, खग्रास, सर्वग्रास आदि॰ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: