ग्रहणी
स्वरूप
ग्रहणी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. अग्नि वा पित्तको मुख्य आधार मानिएको; पक्वाशय र आमाशयका बीचको एक नाडी । २. खाएको पदार्थ नपचेर लगातार दिसा लाग्ने एक रोग; अतिसार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: