ग्रस्त
स्वरूप
ग्रस्त
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. समातिएको; पक्रिएको; अँठ्याइएको । २. पीडित; दुःखित (ज्वरग्रस्त आदि) । ३. खाइएको; निलिएको । ४. ग्रसित । > ग्रस्तास्त— ना॰ ग्रहण लाग्दालाग्दै वा पूर्ण मोक्ष नभईकनै सूर्य वा चन्द्रमा अस्त हुने ग्रहण । ग्रस्तोदय— ना॰ ग्रहण लागेको अवस्थामै सूर्य वा चन्द्रमा उदाएको अवस्था ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: