ग्रन्थि
स्वरूप
ग्रन्थि
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. धागो, डोरी आदिमा परेको वा पारिएको गाँठो । २. बन्धन । ३. उखु, बाँस आदिको आँख्लो । ४. दुई अङ्गको जोर्नी । ५. वायु आदिको विकारले गाँठा–गाँठा परेर फुल्ने एक प्रकारको रोग । ६. शरीरभित्र कोषाणुको योगले बनेको प्रत्येक गाँठो । ~ बन्धन— ना॰ १. दुई वा धेरै वस्तुलाई गाँठो पारेर एकसाथ राख्ने काम; गाँठो बाँध्ने काम । २. विवाहमा वर–बधूका बीच परस्पर घनिष्ठ सम्बन्ध कायम भएको सूचित गर्न दुवैतर्फका कपडाको छेउ बाँध्ने काम; लगनगाँठो । — मूल— ना॰ जरामा गाँठा परेर फल्ने लसुन, प्याज, सलगम आदि तरकारी] जातको वनस्पति; कन्दमूल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: