ग्रन्थ

Wiktionaryबाट

ग्रन्थ

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. पुस्तक; किताब । २. पहिले–पहिले पढिसकेपछि पाताहरू बासा बाँधेर राख्ने गरिएको पुस्तक वा किताब । ३. साहित्यिक, भाषिक आदि दृष्टिले कुनै महत्त्वपूर्ण ठूलो पुस्तक । ४. गाँठो; ग्रन्थि । — कर्ता— ना॰ ग्रन्थ वा पुस्तक लेख्ने व्यक्ति; ग्रन्थकार । — कार— ना॰ ग्रन्थकर्ता । — न— ना॰ १. गाँठो पारेर जोड्ने काम । २. गँसाइ; उन्ने काम । ३. ग्रन्थ वा पुस्तकको रचना गर्ने काम । — पाल— ना॰ पुस्तकालयको अध्यक्ष; पुस्तकालयाध्यक्ष; लाइब्रेरियन । > ग्रन्थालय— ना॰ ग्रन्थ वा पुस्तकहरू राखिने ठाउँ वा घर; पुस्तकालय । ग्रन्थावली— ना॰ एउटै ठाउँबाट समयसमयमा प्रकाशित हुने एक प्रकार वा एकै वर्गका पुस्तकहरूको शृङ्खला; ग्रन्थमाला ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: