सामग्रीमा जानुहोस्

गौर१

Wiktionaryबाट

गौर१

नाम

वि॰ [सं॰] १. गोरो रबको; सेतो; गोरो । २. चम्किलो; उज्ज्वल । ना॰ ३. पहेँला रब । ४. सेतो रब ५. केशर । ६. नफाटेको खुर हुने मृग । — ना॰ नेपालको नारायणी अञ्चलअन्तर्गत पर्ने रौतहट जिल्लाको सदरमुकाम । — ना॰ [अ॰] कुनै विषयमा घोरिएर गरिने सोचविचार; त्यसरी गरिने मनन वा चिन्तन ।

  1. अङ्ग्रेजी: