गौरा
स्वरूप
गौरा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ गौरी] १. पार्वती; गौरी । २. गोरो रब भएकी स्त्री । ३. सङ्गीतमा एक प्रकारको रागिनी । ४. भदौ महिनामा कृष्णाष्टमीका अघिल्लो दिनदेखि खास गरी दार्चुला, डडेलधुरा जिल्लातिर बाहुन, क्षत्री र ठकुरीहरूबारा छसात दिनसम्म मनाइने प्रसिद्ध चाड । > गौराङ्ग— ना॰ १. विष्णु । २. शिव । ३. चैतन्य महाप्रभु । ४. गोरा; अङ्ग्रेज । गौराङ्गना— ना॰ गोरो वर्णकी युरोपेली आइमाई; गोरा–जातिकी स्त्री । गौराङ्गी— वि॰ गोरो शरीर वा अङ्ग भएको; गोरा । ~ पार्वती— ना॰ पूर्वी नेपालको दोलखा जिल्लामा रहेको एक प्रसिद्ध हिमशिखर; गौरीशङ्कर । ~ पूजन— ना॰ गौरा (चाड॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: