गौण
स्वरूप
गौण
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]विशेषण
अर्थ
[सम्पादन]वि॰ [सं॰] १. कुनै अर्को वस्तु वा कुराको तुलनामा महत्त्व, मान, विशेषता आदि कम भएको; मुख्य नभएको; अप्रधान (गौण उत्पादन, गौण उद्योग इ॰) । २. मुख्य वा मूल अर्थबाट भिन्न; लाक्षणिक (गौण अर्थ, गौण भाव इ॰) । ३. गुण जाहेर गर्ने; गुणबोधक ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: