सामग्रीमा जानुहोस्

गौड१

Wiktionaryबाट

गौड१

नाम

ना॰ [सं॰] १. भारतको बङ्गालप्रदेशको प्राचीन नाम । २. विन्ध्यपर्वतका उत्तरपट्टि बस्ने ब्राह्मणजातिको एक वर्ग । (कान्यकुब्ज, गौड, उत्कल, मैथिल र सारस्वत— यी पाँचलाई पञ्चगौड भनिन्छ॰ । — ना॰ [अ॰ गोरे सोचविचार; चिन्तनमनन; घोत्ल्याइँ; हे॰ गौर पनि ।

  1. अङ्ग्रेजी: