सामग्रीमा जानुहोस्

गौँथली

Wiktionaryबाट

गौँथली

नाम

ना॰ १. टाउको, पखेटा र पुच्छर कालो र पेट सेतो हुने, प्रायः बर्खायाममा देखिने धोबीचरोजत्रै एक चरो; भीरमा गुँड लाउने भीरगौँथली र घरका दलीन आदिमा गुँड लाउने घरगौँथली नामको चरो । २. घरको छानाका दाँतीमा दोहोरो पारेर कसिने भाटो । ~ फूल— ना॰ लहरामा फुल्ने एक जातको फूल ।

  1. अङ्ग्रेजी: