गौ
स्वरूप
गौ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] गाई । — गोटी— ना॰ गाईबस्तुका घाँटीमा आउने एक प्रकारको खटिरो । — चर/चरन— ना॰ गाईबस्तु चराउनका निम्ति बसाहा वा त्रिशुल राखी छोडिएको बाँझो जमिन; गोचर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: