सामग्रीमा जानुहोस्

गोसाईं

Wiktionaryबाट

गोसाईं

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ गोस्वामी] १. गेरुवा वस्त्र पहिरेर त्यागीझैँ देखिने र गृहस्थी जीवन नै व्यतीत गर्ने एक जाति; गोस्वामी । २. साधु–सन्न्यासी र त्यागीहरूलाई गरिने एक सम्बोधन; योगी; महन्त । ३. इन्द्रिय जित्ने व्यक्ति; जितेन्द्रिय । ४. मालिक; स्वामी । ५. ईश्वर । — वmुण्ड— ना॰ नेपालको बाग्मती अञ्चलअन्तर्गत रसुवा जिल्लामा पर्ने लामटाब हिमालका काखमा रहेको एक प्रसिद्ध तीर्थस्थल । (यो समुद्र सतहदेखि १०,०)॰ फिटभन्दा बढी अग्लाइमा रहेको छ र यस कुण्डको पूर्व र पश्चिममा सरस्वतीकुण्ड, भैरवकुण्ड, सूर्यकुण्ड, गणेशकुण्ड आदि नौ कुण्ड छन् । यस इलाकामा १०८ कुण्ड छन् भन्ने जनश्रुति पनि छ । यहाँ हरेक वर्ष दशहरा र जनैपूर्णिमामा ठूलो मेला लाग्छ) । —

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: