सामग्रीमा जानुहोस्

गोला

Wiktionaryबाट

गोला

नाम

वि॰ [सं॰ गोले १. बाटुलो; वृत्ताकार; गोलो । ना॰ २. कुनै पनि गोलो पदार्थ वा पिण्ड (भकुन्डो, अरिङ्गालको गोलो, भोगटेको दानु इ॰) । ३. हातैले वा तोप आदि कुनै प्रहारक अस्त्रका सहायताले हुत्त्याएर प्रहार गरिने गोलो विस्फोटक वस्तु । ४. वायुविकारबाट वा अन्य कारणबाट हुने पेटको रोग; वायुगोला; गानु । ५. थुप्रै अरिङ्गाल, मान्छे, कमिला आदि एकै ठाउँमा झुम्मिएको अवस्था; बाक्लो हूल । ६. अनाज आदिका व्यापारीको क्रयविक्रयको थलो । ७. बाँडफाँड, लेनदेन, छनोट वा चुनाउ आदिमा सामान्य प्रकारले छिनोफानो हुन नसक्ता निर्णयको लागि प्रयोग गरिने चिट्ठासँग मिल्दोजुल्दो पद्धति वा सोको साधन ।

  1. अङ्ग्रेजी: