गोलमेच

Wiktionaryबाट

दुई समूह एक आपसमा बसेर गरिने राजनैतिक सहमतीको थलोलाई गोलमेंच भनिन्छ । राष्ट र जन्ताको भविष्यका लागी सोचेर दुई दलले गर्न लागेको आपसी केन्द्र ।