गोलघर
स्वरूप
गोलघर
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [गोल+घर] १. बाटुलो वा वृत्ताकार घर । २. काठमाडौँको केन्द्रीय कारागारभित्र ज्यानमारा तथा महसुर डाकाहरूलाई कठोर सास्ती वा सजाय दिन जेलको माझमा बनाइएको पिँजराजस्तो साँघुरो खोर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: