गोरु
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]सङ्खेय नामपद
अर्थ
[सम्पादन गर्नुहोस्]बैल; गाईको पति; साँढे ।
लिङ्ग
[सम्पादन गर्नुहोस्]पुँलिङ्ग
उदाहरण
[सम्पादन गर्नुहोस्]गोरुले हलो तान्छ र गाड़ी पनि तान्छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Bull